कांग्रेसले भन्यो– आजसम्म चार लाख ५७ हजार ३६६ जनाले एनसीआईडी पाए – Online Khabar
२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको बताएको छ । कांग्रेस महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले बुधबार साँझ …