पुनरागमन जितसँगै बेल्जियम अन्तिम १६ मा प्रवेश – Online Khabar
१८ असार, काठमाडौं । पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
सिएटल स्टेडियममा सेनेगलविरुद्ध दुई गोलले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरामगन जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको …