लगातार दोस्रो जितसँगै अमेरिका नकआउट चरणमा प्रवेश – Online Khabar
६ असार, काठमाडौं । अमेरिकाले फिफा विश्वकप–२०२६ मा लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेकाे छ ।
सिएटल स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दे अमेरिका नकआउट नकआउट चरण प्रवेश गरेकाे हाे ।
यस जितसँगै …