दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स जापानसँग बराबरीमा रोकियो – Online Khabar
१ असार, काठमाडौं । दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ ।
डलास स्टेडियममा भएको खेल २-२ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै गोल …