दोस्रो खेलमा पनि बराबरीमा रोकिए बेल्जियम र इरान – Online Khabar
८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन् ।
लस एन्जलस स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
खेलमा ७० प्रतिशत बल पोजिसन राखेपनि बेल्जियमले …