एमबाप्पे पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबरी – Online Khabar
२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो क्वाटरफाइनलमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले मोरक्को विरुद्ध पेनाल्टीमा गोल गर्न असफल हुँदा पहिलो हाफ बराबरीमा सकिएको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा …