ट्युनिसियाविरुद्ध ७ मिनेटभित्रै नेदरल्यान्डस्द्वारा २ गोल प्रहार – Online Khabar
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा समुह ‘एफ’अन्तर्गत ट्युनिसियाविरुद्धको खेलमा नेदरल्यान्डसले ७ मिनेटभित्रै दुई गोल प्रहार गरेको छ ।
जसमा पहिलो गोल भने ट्युनिसियाले आत्मघाती खाएको थियो । ट्युनिसियाका इलएस सखिरीले खेलको ३ मिनेटमै …