डेम्बेलेको गोल, फ्रान्सको अग्रता दोब्बर – Online Khabar
२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो क्वाटरफाइनलमा फ्रान्सले मोरक्को विरुद्ध अग्रता दोब्बर पारेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलमा उसमान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै प्रान्सको अग्रता दोब्बर पारेका हुन् । डेम्बेलेले …