इराकविरुद्ध सेनेगलको अग्रता तेब्बर – Online Khabar
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इराकविरुद्ध सेनेगलले अग्रता तेब्बर पारेको छ ।
खेलको ५६ औं मिनेटमा इस्माइला सार र ५९ औं मिनेटमा पापे गुइएले गोल हान्दै सेनेगललाई ३–० को अग्रता दिलाएका हुन् …