इराकको पोस्टमा सेनेगलको चौथो गोल – Online Khabar
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इराकविरुद्ध सेनेगलले चौथो गोल प्रहार गरेको छ ।
खेलको ७१ औं मिनेटमा पापे गुइएले गोल प्रहार गर्दै खेललाई ४–१ को स्थितिमा पुर्याएको हुन् । जारी खेलमा यो …