मेसीको गोलमा अर्जेन्टिनाले लियो अग्रता – Online Khabar
२० असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध अग्रता लिएको छ ।
मियामी स्टेडियममा जारी खेलको २९औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनाले अग्रता दिलाएका हुन् …