जर्मनी विरुद्ध पाराग्वेको अग्रता – Online Khabar
१६ असार, काठमाडौं । पिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा पाराग्वेले जर्मनी विरुद्ध पहिले अग्रता लिएको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलमा जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका हुन् …