एमबाप्पेको गोलमा फ्रान्सलाई अग्रता – Online Khabar
२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो क्वाटरफाइनलमा फ्रान्सले मोरक्को विरुद्ध अग्रता लिएको छ ।
फ्रान्सका कप्तान किलियन एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा गोल गरेका हुन् ।
अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलमा …