स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा – Online Khabar
१७ असार, काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को ‘अन्तिम १६’ मा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान भएको खेलमा स्वीडेनलाई ३-० ले हराउँदै फ्रान्सले अन्तिम १६ मा स्थान …