संखुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे – Online Khabar
२२ असोज, संखुवासभा । संखुवासभामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ । साउनयता स्क्रब टाइफसका सङ्क्रमित ५६० जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठले जानकारी दिए ।
वर्षायामको समयमा घाँसपात तथा …