कस्तो बजेट तयारीमा छन् प्रदेश सरकार ? – Online Khabar
२७ जेठ, काठमाडौं । नेपालमा संघीयता सुरु भएयता पहिलो पटक संघ र प्रदेश सरकारमा शतप्रतिशत फरक राजनीतिक दलको प्रतिनिधित्वमा बजेट बनेको छ ।
संघीय सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ …