१८ मिनेटमै इंग्ल्यान्डलाई दुई गाेलकाे अग्रता – Online Khabar
३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डलेले फ्रान्सविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको १८औं मिनेटमै इंग्ल्यान्डले दुई गोलको अग्रता लिएको हो । एन्जी …