उरुग्वेविरुद्ध केप भर्डेले लियो अग्रता – Online Khabar
८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा दुईपटकको विश्वविजेता उरुग्वेविरुद्ध केप भर्डेले अग्रता लिएको छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलको २१औं मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई पहिलो अग्रता दिलाएका हुन् ।
पिनाले …