पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलोपटक अन्तिम १६ मा – Online Khabar
२० असार, काठमाडौं । इजिप्ट पहिलोपटक फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै इजिप्टले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका …