जेनजी आन्दोलनका घाइते फुटबलर शाही बने राखेप सदस्य – Online Khabar
२७ जेठ, काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका घाइते भएका फुटबलर पवन शाही राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य नियुक्त भएका छन् ।
फुटबलर शाहीसहित मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ र शक्तिप्रसाद गौचन राखेप सदस्य …