इजिप्टका प्रशिक्षक भन्छनः अर्जेन्टिनाबाट रेफ्रीमाथि ठुलो दबाब सिर्जना गरिएको जस्तो देखिन्थ्यो – Online Khabar
२४ असार, काठमाडौं । इजिप्टका प्रशिक्षक होसाम हसनले विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को पराजय भोग्नुपरेपछि आफ्नो टोली अन्यायको सिकार भएको बताएका छन् ।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक हसनले फिफा लियोनल मेसीलाई प्रतियोगितामा टिकाइराख्नू …