पहिलो हाफमा क्यानडा तीन गोलले अघि – Online Khabar
५ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा घरेलु टोली क्यानडाले पहिलो हाफमा कतारविरुद्ध तीन गोलको अग्रता लिएको छ ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले ३–० को अग्रता लिएको हो …