पहिलो विश्वकपमै हालान्डको जादु, गोल्डेन बुटमा दाबेदारी – Online Khabar
२२ असार, काठमाडौं । वर्तमान विश्व फुटबलकै उत्कृष्ट स्ट्राइकरको रुपमा रहेका एर्लिङ हालान्ड आफ्नो डेब्यु विश्वकपमा अहिले खुबै रमाइरहेका छन् ।
उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ मा हालान्डकै शानदार प्रदर्शनमा २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको …