नर्वेलाई अहिलेसम्म हराउन नसकेको ब्राजिल, विश्वकपमा ३६ वर्ष यताकै कमजोर प्रदर्शन – Online Khabar
२२ असार, काठमाडौं । फिफा विश्वकपको लागि सदाबाहर उपाधिको दाबेदारको रुपमा रहेको ब्राजिल उत्तर अमेरिकामा भइरहेको २३औं संस्करणको विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ ।
युरोपियन राष्ट्र नर्वेसँग २-१ ले पराजित भएपनि ब्राजिलको यात्रा अन्तिम १६ …