गोरखामा आज लिगलिगे दौड, पालुङटार नगरपालिकाभर बिदा – Online Khabar
२९ असोज, गोरखा । गोरखाको पालुङटार नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । ऐतिहासिक लिगलिगे दौड हुने भएकाले आज एक दिन सार्वजनिक बिदा दिइएको हो ।
असोज २० को कार्यपालिका बैठकले दौड हुने दिन सार्वजनिक बिदा …