आत्मघाती गोलले हारबाट जोगियो बेल्जियम – Online Khabar
२ असार, काठमाडौं । आत्मघाती गोलले बेल्जियम फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ ।
सिएटल स्टेडियममा भएको खेलमा बेल्जियम इजिप्टसँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलको १९औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै …