हाल्याण्डको दुई गोलमा नर्वेलाई अग्रता – Online Khabar
३ असार, काठमाडौं । नर्वेले फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा इराकविरुद्ध दोस्रोपटक अग्रता लिएको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलमा एर्लिङ हाल्याण्डले २ गोल गर्दा नर्वेले इराकविरुद्ध पहिलो हाफमा २–१ को अग्रता लिएको हो …