अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढ्यो – Online Khabar
१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढेको छ ।
युरो, पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक र क्यानेडियन डलरको भाउ भने घटेको छ …