ब्राजिलविरुद्ध मोरक्कोले लियो अग्रता – Online Khabar
३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको समूह सी को खेलमा मोरक्कोले ५ पटकको विश्वविजेता ब्राजिलविरुद्ध सुरुवाति अग्रता लिएको छ ।
न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा मोरक्कोले २१औं मिनेटमा गोल गरेको हो ।
मोरक्कोका …