टोरेसको गोलमा स्पेनले लियो अग्रता – Online Khabar
४ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलमा स्पेनले अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको १०६औं मिनेटमा स्पेनले अग्रता लिएको हो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता …