ध्वजावाहक चाहिँ अलपत्र, सरकार र सांसद नै गरिरहेछन् हवाई भाडामा राजनीति – Online Khabar
२२ भदौ, काठमाडौं । दसैंतिहार नजिकिएसँगै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एउटा बहस सुरु हुन्छ । त्यो हो– धनगढीको तुलनामा दिल्ली जान सस्तो ।
काठमाडौं-नयाँ दिल्ली रुटमा न्यारोबडी र वाइडबडी जहाजले सेवा दिन्छन् । जसको न्यूनतम सिट …