Details मानिसहरूले कसरी परिवर्तन ल्याउँछन् र तपाईँको आवाज किन महत्त्वपूर्ण छ | अस्ट्रेलिया कसरी चल्छ
के मानिसहरूको सानो समूहले स्थानीय काउन्सिलको निर्णय परिवर्तन गर्न सक्छ? आफ्नो समुदायको पुस्तकालय बन्द हुन सक्ने खबर पाएपछि जुली त्यसलाई जोगाउने अभियानमा सहभागी हुन्छिन्। उनको कथामार्फत हस्ताक्षर अभियानमा सहभागी हुने, सामुदायिक बैठकहरूमा जाने, काउन्सिलरहरूसँग सम्पर्क गर्ने र मतदान गर्ने जस्ता माध्यमब...