हालान्डको गोलमा ब्राजिल विरुद्ध नर्वेलाई अग्रता – Online Khabar
२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा एर्लिङ हालान्डको गोलमा नर्वेले ब्राजिल विरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा हालान्डले ७९औं मिनेटमा गोल गर्दै नर्वेलाई १-० को अग्रता दिलाए …