अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको बढ्यो – Online Khabar
१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । तर अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ बढेको छ ।
युरो, पाउण्ड र स्विस फ्र्यांकको भाउ …