एमबाप्पे : फ्रान्सलाई जिताउन सकेनन्, सर्वाधिक गोल र गोल्डेन बुटमा कीर्तिमान – Online Khabar
४ साउन, काठमाडौं । फिफा विश्वकप सुरु हुनुअघि साविक उपविजेता फ्रान्सलाई सबैभन्दा बलियो दाबेदारको रुपमा हेरिएको थियो । स्टार खेलाडीहरूको जमघट रहेको फ्रान्सेली टोलीको नेतृत्वमा २७ वर्षीय किलियन एमबाप्पे थिए ।
समूह चरणदेखि नकआउट चरणसम्म फ्रान्सको …