अफगानिस्तानसँगको सीमा क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण – Online Khabar
२७ जेठ, काठमाडौँ । पाकिस्तानको सेनाले अफगानिस्तानसँग जोडिएको सीमा क्षेत्रमा विद्रोहीहरूका ठेगानाहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको छ।
यस सैन्य कारबाहीमा कम्तीमा २६ जना विद्रोहीहरू मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले बुधबार यस घटनाको पुष्टि …