फ्रान्सले फर्कायो एक गोल – Online Khabar
३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा फ्रान्सले एक गोल फर्काएको छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो हाफमा चार गोलले पछि परेको फ्रान्सले दोस्रो हाफको सुरुवातमै एक गोल …