पहिला हाफमा इंग्ल्यान्ड चार गोलले अघि – Online Khabar
३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलको पहिलो हाफमा इंग्ल्यान्ड चार गोलले अघि छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो हाफमा फ्रान्समाथि हाबी हुँदै इंग्ल्यान्डले चार गोल गरेको हो …