फ्रान्समाथि इंग्ल्यान्ड हाबी, ३७ मिनेटमै हान्यो तीन गोल – Online Khabar
३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्ड फ्रान्सविरुद्ध हाबी बनेको छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो ३७ मिनेटमै इंग्ल्यान्डले तीन गोल गरेको हो ।
बुकायो शाकाले मार्कस राशफोर्डको …