इंग्ल्यान्डले तेस्रो मिनेटमै लियो अग्रता – Online Khabar
३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डलेले फ्रान्सविरुद्ध अग्रता लिएको छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको तेस्रो मिनेटमै इंग्ल्यान्डले अग्रता लिएको हो ।
खेलको सुरुवातमै डेक्लान राइसले गोल गर्दै …