नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै, यस्तो छ पौराणिक कथा – Online Khabar
२९ असोज, काठमाडौं । आज नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक …