पहिलो हाफमा पाराग्वेसँग बराबरीमा रोकियो फ्रान्स – Online Khabar
२१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रिक्वार्टफाइनल खेलमा फ्रान्स र पाराग्वेले पहिलो हाफमा बराबरी खेलेका छन् ।
अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन ।
करिब ६० प्रतिशत बल पोजिसनमा …