आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन – Online Khabar
२२ कात्तिक, काठमाडौं । तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।
आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्षमण पन्थीले जानकारी दिए ।
कात्तिक कृष्ण …