एम्बाप्पेको गोलमा फ्रान्सलाई अग्रता – Online Khabar
१६ असार, काठमाडौं । किलियन एम्बाप्पेको गोलमा फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत स्वीडेनविरुद्ध अग्रता लिएको छ ।
न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ४५औं मिनेटमा फ्रान्सले अग्रता लिएको हो ।
उस्मान डेम्बेलेको पासमा …